२१ असार,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीकै फोटो राखेर नक्कली फेसबुक पेज बनाएको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ ।फेसबुकमा अनुदान नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो राखेर विभिन्न प्रलोभन देखाउँदै पोस्ट गर्न थालेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो । ‘राष्ट्रपतिकै फोटो दुरुपयोग गरेर यसरी गैरकानुनी क्रियाकलाप गरिरहेको थाहा पाउनेबित्तिकै हामीले साइबर ब्युरोलाई अनुसन्धानका… Continue reading राष्ट्रपति विद्यादेवी भण्डारीकै नक्कली फेसबुक पेज बनाउनेलाई साइबर ब्युरोले अनुसन्धान थाल्यो
राष्ट्रपति विद्यादेवी भण्डारीकै नक्कली फेसबुक पेज बनाउनेलाई साइबर ब्युरोले अनुसन्धान थाल्यो