४ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयलाई कक्षा १२ को नतिजामा चित्त नबुझेहरूको पुनर्योग गरिसक्न हम्मे-हम्मे परेको छ । कक्षा १२ को गत साउन १८ गते प्रकाशित नतिजामा चित्त नबुझाएका करिब ४० हजार जनाले पुनर्योग माग गर्दै आवेदन दिएपछि पुनर्योगमा हम्मेहम्मे भएको हो । पुनर्योगका लागि आवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै धेरै… Continue reading कक्षा १२ को नतिजामा बुझेन परीक्षार्थीको चित्त, पुनर्योगका लागि करिब ४० हजार जनाको आवेदन
Tag: #नतिजा
एसइईको नतिजाप्रति चित्त बुझेन विद्यार्थीको, परीक्षा बोर्ड र विद्यार्थीको त्रुटि नै त्रुटि !
३२ साउन, विराटनगर । यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाप्रति धेरै विद्यार्थीले चित्त बुझाउन सकेका छैनन् । असन्तुष्ट रहेर पुनर्योगका लागि आवेदन दिने विद्यार्थीहरूको संख्याले पनि । एसइईको नतिजाप्रति धेरैको चित्त नबुझेको प्रष्ट पार्छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म एसइईको नतिजालाई लिएर पुनर्योगका लागि आवदेन दिने विद्यार्थीको संख्या १८ हजार… Continue reading एसइईको नतिजाप्रति चित्त बुझेन विद्यार्थीको, परीक्षा बोर्ड र विद्यार्थीको त्रुटि नै त्रुटि !