बामदेवले ७५ जना केन्द्रीय सदस्‍य राखि घोषणा गरे नयाँ पार्टी

१४ असार, काठमाडौं । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय… Continue reading बामदेवले ७५ जना केन्द्रीय सदस्‍य राखि घोषणा गरे नयाँ पार्टी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.