नाइजेरियामा बैंकब्याज २६ प्रतिशत,

११ साउन , एजेन्सी । नाइजेरियाको केन्द्रिय बैंकले मंगलवार सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी देशमा मौद्रिक नीति दरलाई ५० आधार बिन्दुले बढाएर २६.७५ प्रतिशत पु¥याएको छ । ब्याजदर २६.२५ प्रतिशतमा पु¥याएको दुई महिनापछि आएको यो कदम घरपरिवार र स्थानीय व्यवसायमा बढ्दो मूल्यको प्रभावलाई ध्यानमा राखेर गरिएको र मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउनका लागि आवश्यक उपायहरू मध्ये एक… Continue reading नाइजेरियामा बैंकब्याज २६ प्रतिशत,

१८ दिनसम्म कहाँ थिए अपहरित विद्यार्थी ?

१२ चैत , एजेन्सी । नाइजेरियामा अपहरणमा परेको १८ दिनपछि विद्यार्थी र विद्यालयका कर्मचारीलाई सेनाले उद्धार गरेको छ । एक अर्ब नाइराको माग गरेर यही मार्चको ७ तारिखमा काडुना राज्यको कुरिगाबाट दुई सय ८७ जना विद्यार्थी र कर्मचारीलाई एक समूहले अपहरण गरेको थियो । केही विद्यार्थी र कर्मचारी भागेका थिए । आज बिहान जामफाराबाट एक… Continue reading १८ दिनसम्म कहाँ थिए अपहरित विद्यार्थी ?

नाइजेरियाको एक चर्चमा भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु

१५ जेष्ठ, एजेन्सी । नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । दक्षिणी रिभर राज्यको पोर्ट हार्कोर्ट सहरमा एक धार्मिक कार्यक्रमपछि खाना खाने समयमा एक्कासी भागदौड भएको थियो । त्यहाँको प्रहरीले कम्तीमा ३१ जनाको ज्यान गएको पुष्टि गरेको छ भने अरु केही घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेहरूको… Continue reading नाइजेरियाको एक चर्चमा भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.