हिमालयन रोडमा निःशुल्क वाइफाइ, वर्ल्डलिंकले दियो उपहार

५ जेष्ठ, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरको  मुटुमा अवस्थित  हिमालयन रोडमा अब निशुल्क रुपमा वाइफाइ चलाउन सकिने भएको छ । महानगरपालिकाले  सौन्दर्यीकरण गरिरहेको  हिमालयन रोडलाई नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले free wifi zone बनाएको  हो ।  अब त्यहा वर्ल्डलिंकका ग्राहकहरुले “myworldlink “ एसएसआइडिमा कनेक्ट गरेर अनलिमिटेड चलाउन सक्नेछन् भने अन्य प्रयोगकर्ता… Continue reading हिमालयन रोडमा निःशुल्क वाइफाइ, वर्ल्डलिंकले दियो उपहार