१३ मंसिर ,काठमाण्डौ। इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले नयाँ लाइसेन्स पाएको छ । कम्पनीले सरकारलाई बुझाउनु पर्ने २ अर्ब बढी बक्यौता रकम बुझाएपछि नेपाल दूरसंचार प्राधिकरणले कम्पनीलाई इन्टरनेट सेवा प्रदायकको नयाँ लाइसेन्स दिएको हो । नेपाल दूरसंचार प्राधिकरणको संचालक समितिले कम्पनीलाई १० वर्षको लागि नयाँ लाईसेन्स दिने निर्णय गरेको हो । यस संगै ७ महिना… Continue reading एक दशकपछि सल्टियो वर्ल्डलिंक विवाद,अब इन्टरनेट नकाटिने
Tag: #वर्ल्डलिंक
हिमालयन रोडमा निःशुल्क वाइफाइ, वर्ल्डलिंकले दियो उपहार
५ जेष्ठ, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरको मुटुमा अवस्थित हिमालयन रोडमा अब निशुल्क रुपमा वाइफाइ चलाउन सकिने भएको छ । महानगरपालिकाले सौन्दर्यीकरण गरिरहेको हिमालयन रोडलाई नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले free wifi zone बनाएको हो । अब त्यहा वर्ल्डलिंकका ग्राहकहरुले “myworldlink “ एसएसआइडिमा कनेक्ट गरेर अनलिमिटेड चलाउन सक्नेछन् भने अन्य प्रयोगकर्ता… Continue reading हिमालयन रोडमा निःशुल्क वाइफाइ, वर्ल्डलिंकले दियो उपहार