१० असोज, काठमाण्डौ । समानुपातिकका लागि निर्वाचन आयोगमा पेश गरिएको एकलौटी बन्दसूची परिमार्जन गर्नुपर्ने मागसहित निरन्तर पार्टी नेतृत्वलाई खबरदारी गर्र्दै आएको नेपाली कांग्रेसको शेखर कोइराला समूहले निर्वाचन हराउन सम्म पछि नपर्ने सम्मको चेतावनी दिएको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीमा सम्मानजनक भाग नपाए बागी उमेदवार उठाउने तयारी गरेको छ ।… Continue reading कांग्रेसको रडाको झन बढ्यो, शेखर समूह चुनाव हराउन सम्म पछि नपर्ने
कांग्रेसको रडाको झन बढ्यो, शेखर समूह चुनाव हराउन सम्म पछि नपर्ने