तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ निर्वाचित

२ जेठ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार निवर्तमान अध्यक्ष मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले चार हजार ९५० ल्याए भने रानाले चार हजार २३२ मत ल्याइन् । २०७४ सालको निर्वाचनमा काङ्ग्रेसकी राना अध्यक्षमा विजयी हुँदा… Continue reading तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ निर्वाचित

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.