३ असोज , काठमाण्डौ । आज असोज ३ गते अर्थात् नेपालको गणतान्त्रिक संविधान दिवस । नेपालको संविधान आजकै दिन २०७२ साल आश्विन ३ गते जारी भएको थियो । जुन जनप्रतिनिधिले बनाएको र संविधान सभाद्वारा जारी नेपालको पहिलो संविधान हो। संविधान जारी भएको दश वर्ष पुग्न नपाउँदै यति बेला देशको संविधान कोमामा पुगेको अवस्था छ ।… Continue reading जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?