नेपालमा मंकीपक्सका शंकास्पद बिरामी भेटिए

असार २, काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो । दुबईबाट हालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन ।… Continue reading नेपालमा मंकीपक्सका शंकास्पद बिरामी भेटिए

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.