२१ कार्तिक , काठमाण्डौ । सरकारले पदमार्ग मापदण्ड दिग्दर्शन–२०८२ जारी गरेको छ । पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदमार्ग निर्माण तथा विकासमा एकरुपता कायम गर्ने हिसावले दिग्दर्शन जारी गरिएको हो । खासगरी पदयात्रीको सुरक्षा र सेवामा गुणस्तर कायम गर्न, दिगो, सुरक्षित, पहुँचयोग्य र पर्यावरणमैत्री पदमार्ग निर्माण गरी पदयात्रामा आकर्षण… Continue reading नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?
नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?