परराष्ट्रले भन्यो, थाइल्याण्ड र म्यानमार नजानु

१३ साउन, काठमाण्डौ । सरकारले सामाजिक सञ्जालमा आउने रोजगारीका ’नक्कली’ विज्ञापनको भ्रममा परेर विदेश नजान आग्रह गरेको छ । विशेषगरि झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्तीमार्फत मन्त्रालयले झुटा विज्ञापनकै कारण थाइल्यान्ड हुँदै म्यानमार पुगेर नेपाली कामदाहरूले ’चरम संकट’को सामना गरिरहेको… Continue reading परराष्ट्रले भन्यो, थाइल्याण्ड र म्यानमार नजानु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.