२२ पुष , काठमाण्डौ । नेपाली राजनीतिमा एउटा जबरजस्ती भाष्य निर्माण छ । यहाँ जे हुन्छ त्यो विदेशीको इसारामा हुन्छ । नेपालमा हुने सबै खाले राजनीतिक परिवर्तन मात्र हैन सरकार परिवर्तनलाई पनि विदेशीको चलखेल भन्ने समूह निकै ठुलो छ । नेपालमा विदेशीको चलखेल देख्ने सबै भन्दा ठुलो समूह भनेको यहाँ राजनीतिक दलका नेताहरूकै छ ।… Continue reading नेताहरूको दौड दिल्ली तिर किन बढ्यो ?
नेताहरूको दौड दिल्ली तिर किन बढ्यो ?