लगातार तेस्रो सिजन इन्डोनेसियन क्लबसँग रोहितको सम्झौता

२९ असार,  एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्द अझै एक सिजन इन्डोनेसियामा नै बस्ने भएका छन् । इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेसँगै रोहितले व्यवसायिक फुटबलको थप एक सिजन इन्डोनेसियाको शीर्ष डिभिजनमा नै बिताउने भएका हुन् । सन् २०१३ मा पहिलो पटक इन्डोनेसिया पुगेका रोहितले बीचमा मलेसियन… Continue reading लगातार तेस्रो सिजन इन्डोनेसियन क्लबसँग रोहितको सम्झौता

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ भारतीय टिममा अनुबन्धित

१८ कात्तिक, एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।पन्जाबले किरणलाई नयाँ सिजन २०२२÷२३ का लागि अनुबन्ध गरेको हो । पन्जाबले बिहीबार पत्रकार सम्मेलन गर्दै किरणसहित अन्य ४ विदेशी खेलाडी सार्वजनिक गरेको छ । ३२ वर्षीय किरणले यस अघि २०१९÷२० को सिजन… Continue reading नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ भारतीय टिममा अनुबन्धित

बंगलादेशविरुद्धको खेल जित्न नेपाल तयार

९ असोज, एजेन्सी । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ । आइतवार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरेका छन् एन्फा कम्प्लेक्स सातदोबाटोमा… Continue reading बंगलादेशविरुद्धको खेल जित्न नेपाल तयार

अलमुताइरीले गरे नेपालको प्रमुख प्रशिक्षक छाडेको घोषणा

२६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गरेका हुन् । गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य… Continue reading अलमुताइरीले गरे नेपालको प्रमुख प्रशिक्षक छाडेको घोषणा