११ कार्तिक ,काठमाण्डौ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो पहिलो खेलमा आज अमेरिकामा नेपालले र अमेरिकासँग भिड्दै । स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एक दिवसीय सिरिज अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालका लागि आगामी विश्वकपमा पुग्नका लागि समेत निक्कै महत्वपूर्ण रहेको छ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरि स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु… Continue reading विश्वकप लिग–२मा नेपाल भर्सेस अमेरिकाःयस्तो छ हेड टु हेड
विश्वकप लिग–२मा नेपाल भर्सेस अमेरिकाःयस्तो छ हेड टु हेड