१६ चैत, काठमाण्डौ । काठमाडौंबाट बिहीबार राति दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए–३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो । उनले नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको भन्दै जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड बताएका छन् ।… Continue reading दोहा उडेको जहाजमा आकाशमै हाइड्रोलिकमा समस्या
Tag: #नेपाल एयरलाइन्सको जहाज
बेंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज २५ मिनेटमै काठमाडौं फर्कियो
१३ जेठ, काठमाण्डौ । शनिवार दिउँसो काठमाडौंबाट बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाज २५ मिनेटमै पुनः काठमाडौं नै फर्किएको छ । उडान भरेको २५ मिनेटमै सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । पाइलटले जहाजमा चरा ठोकिएको रिपोर्ट गरे लगत्तै उडान डाइभर्ट गरेको विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले बताए । ’एक सय ५६… Continue reading बेंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज २५ मिनेटमै काठमाडौं फर्कियो