१४ असोज, एजेन्सी । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो । नेपालको जितमा तीव्र गतिका बलर अभिनास बोहरा नायक बने । अभिनासले माल्दिभ्सविरुद्ध ६ विकेट लिए । यससंगै नेपाल क्वाटरफाइनलमा पुगेको… Continue reading अपराजित नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी