१४ असोज, एजेन्सी । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो । नेपालको जितमा तीव्र गतिका बलर अभिनास बोहरा नायक बने । अभिनासले माल्दिभ्सविरुद्ध ६ विकेट लिए । यससंगै नेपाल क्वाटरफाइनलमा पुगेको… Continue reading अपराजित नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी
Tag: #१९औँ एसियाली खेलकुद
एसियाडमा २२८ पदकको छिनोफानो,नेपालको हात खाली
९ असोज, एजेन्सी । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत सोमबारसम्म २२८ पदकको छिनोफानो भएको छ। एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन्। नेपालको भने अहिलेसम्म हात खाली छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९… Continue reading एसियाडमा २२८ पदकको छिनोफानो,नेपालको हात खाली