२६ भदौ, काठमाडौँ । वन मान्छेको भूमिका निभाएर टेलिसिरियलदेखि फिल्मसम्म गरेका हास्य कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन् । कलाकारको भिसामा मानव तस्करी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–३ हात्तीगौडाबाट पक्राउ गरेको हो । कलाकार भिसामा युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाउने काम गरेको आरोपसहित दुई जनाले जाहेरी… Continue reading पक्राउ परे हास्य कलाकार ‘इकु’, के रहेछ कसुर ?
Tag: #नेपाल टाइम्स #समाचार #अपराध
वाइफाइको विषयमा विवाद ‘वाइफ’को हत्या, दुई छोरी घाइते
२६ भदौ, बारा । बाराको निजगढ नगरपालिकामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको ज्यान लिएका छन् । मंगलबार साँझ साढे ७ बजेतिर निजगढ-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीका अनुसार आफ्नी ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या आरोपमा उनलाई पक्राउ गरिएको हो । खुर्पा प्रहार गरेर श्रीमतीको ज्यान लिने बस्नेतले आमालाई… Continue reading वाइफाइको विषयमा विवाद ‘वाइफ’को हत्या, दुई छोरी घाइते