गठ्ठाघर दुर्घटनाका ट्रक चालक जेल चलान

२६ भदौ , काठमाण्डौ । गएको साउन ३१ गते भक्तपुरको थिमी नगरपालिकाको गठ्ठाघरमा एक ट्रकले स्कुटरलाई ठक्कर दिएर भएको भयानक सडक दुर्घटनामा मुख्य अभियुक्त मानिएका ट्रक चालक कारागार चलान भएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ कारागार… Continue reading गठ्ठाघर दुर्घटनाका ट्रक चालक जेल चलान

प्रचण्डको दाबी : अहिले मुलुक माओवादीकै एजेन्डामा चलिरहेको छ

२६ भदौ, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देश माओवादीकै एजेन्डामा चलिरहेको दाबी गरेका छन् । महोत्तरी रामगोपालपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भने, ‘अहिले मुलुक माओवादीकै एजेन्डामा चलिरहेको छ ।’ प्रचण्डले माओवादीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउँदै पार्टीले लिएको एजेन्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण… Continue reading प्रचण्डको दाबी : अहिले मुलुक माओवादीकै एजेन्डामा चलिरहेको छ

प्रधानमन्त्री र एमालेले दोहोरो चरित्र देखाएको भन्दै बालेन बने आक्रोशित

२६ भदौ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डका विषयमा नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरि एकपटक खनिएका छन् । काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डको विषयमा प्रधानमन्त्री ओली र नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै बालेन खनिएका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनी एमाले… Continue reading प्रधानमन्त्री र एमालेले दोहोरो चरित्र देखाएको भन्दै बालेन बने आक्रोशित

नेपाली मजदुर आठ दिनदेखि भारतको हिरासतमा, पक्राउको कारण खुलेन

२५ भदौ, धनगढी । धनगढीस्थित सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका नेपाली मजदुरलाई भारतीय वन विभागले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरी रहेका छन् । वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्‍याएको स्थानीयले जानकारी दिएका छन्… Continue reading नेपाली मजदुर आठ दिनदेखि भारतको हिरासतमा, पक्राउको कारण खुलेन