कतार एयरवेजको भैरहवा उडान बन्द, भेटिएनन् यात्रु

१८ सांसर , काठमाण्डौ । कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द गरेको छ । कतारले २७ कात्तिकदेखि १५ मंसिरसम्मका लागि मात्र भैरहवा उडान गर्ने अनुमति लिएको थियो । २३ कात्तिकदेखि काठमाडौंमा आधा उडान कटौती भएपछि कतारले भैरहवामा दैनिक एउटा ‘टचडाउन फ्लाइट’ गर्दै आएको थियो । कतारले वाइडबडी एयरबस ३३० विमानबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गरेको… Continue reading कतार एयरवेजको भैरहवा उडान बन्द, भेटिएनन् यात्रु

उड्डयन प्राधिकरणका महानिर्देशकको क्षमतामाथि प्रश्न

९ भदौ ,  काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यावसायिक योग्यताको जाँच गर्न माग गर्दै सर्बोच्च अदालतमा परेको निवेदनमाथि आज सुनुवाई हुँदैछ । यस्तो माग राखेर दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ गरिएपछि त्यसविरुध्द परेको निवेदनमाथि आज सुनुवाई हुने भएको छ । हाल महानिर्देशक पदमा कार्यरत अधिकारीको… Continue reading उड्डयन प्राधिकरणका महानिर्देशकको क्षमतामाथि प्रश्न

नेपाल वायु सेवाका ५ पाइलटमाथि किन लाग्यो प्रतिबन्ध ?

१२ असार, काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको छ । विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको उल्लेख गर्दै प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध लगाएको हो । प्राधिकरणले अकाउन्टेबल म्यानेजर,… Continue reading नेपाल वायु सेवाका ५ पाइलटमाथि किन लाग्यो प्रतिबन्ध ?

विमानस्थलको तार काटेपछि नागरिक उड्डयनले बालेनलाई सोध्यो स्पष्टीकरण

१ असार, काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । महानगरले प्राधिकरणको त्रिभुवन विमानस्थल क्षेत्रमा फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोधको हो । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले मेयर शाहलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको क्यानका महानिर्देशक… Continue reading विमानस्थलको तार काटेपछि नागरिक उड्डयनले बालेनलाई सोध्यो स्पष्टीकरण