नेयमार पिएसजी छाडेर रियलमा जाने ?

३ माघ, एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारका बुबाले रियल म्याड्रिडमा नेयमार प्रस्ताव गरेका छन् । युरोपबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले रियल म्याड्रिडलाई उनका पिताले नेयमार अफर गरेको उल्लेख गरेपछि यसले युरोपेली फुटबलमा हलचल पैदा भएको छ । पिएसजीले नेयमारलाई बिक्री गर्न चाहेको थाहा पाएसँगै नेयमारका पिता उनका लागि नयाँ गन्तव्य… Continue reading नेयमार पिएसजी छाडेर रियलमा जाने ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.