२ चैत , विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दास मृत फेला परेकी छन्। प्रहरीले उनको हत्या आशंका गरेको छ।मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार नोबेल कलेजभन्दा उत्तरको एउटा घरमा डेरा बसेर काम गर्दै आएकी सिराहाकी दासको शव फेला परेको हो। विराटनगर –४ स्थित उनी डेरा बस्ने घरको शौचालयमा शव… Continue reading विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको डेरामा शव फेला ,हत्याको आशंका