३ अर्ब ४० करोडको रेडियोथेरापीको उपकरण, नेपालमै पहिलो

११ माघ , विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा रहेर चिकित्सा अध्ययन तथा उपचारका लागि अत्यधुनिक उपकरणहरुबाट विशेषज्ञ सेवा दिँदै आएको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्न नेपालको पहिलो पटक आधुनिक प्रविधि भित्र्याएको छ ।  नोबेलले अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो ।यस्तो किसिमको प्रविधि एशियाको ६… Continue reading ३ अर्ब ४० करोडको रेडियोथेरापीको उपकरण, नेपालमै पहिलो

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको डेरामा शव फेला ,हत्याको आशंका

२ चैत , विराटनगर  । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दास मृत फेला परेकी छन्। प्रहरीले उनको हत्या आशंका गरेको छ।मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार नोबेल कलेजभन्दा उत्तरको एउटा घरमा डेरा बसेर काम गर्दै आएकी सिराहाकी दासको शव फेला परेको हो। विराटनगर –४ स्थित उनी डेरा बस्ने घरको शौचालयमा शव… Continue reading विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको डेरामा शव फेला ,हत्याको आशंका

नेपाल विश्वकपमा छनोट भए नोबेलले १५ लाख दिने

१५ कात्तिक, विराटनगर । आगामी वर्ष हुने टी २० विश्वकपमा लागि छनोट खेल खेलिरहेको नेपाली टोलीलाई थप हौसला प्रदान गर्नका लागि प्रोत्साहन पुरस्कारको ओइरो लागेको छ । अर्ना बियर, डिसहोम पछि विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले समेत पुरस्कार दिने घोषणा गरेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमीफाइनलमा… Continue reading नेपाल विश्वकपमा छनोट भए नोबेलले १५ लाख दिने