१७ असोज , काठमाण्डौ । ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि अन्तिम टोलीमा समेटिएका छन् ।… Continue reading टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा
Tag: #टी-२० विश्वकप छनोट
महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै
३० वैशाख , काठमाण्डौ । नेपालले थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ । छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा भइरहेको छ । डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो । नेपालले… Continue reading महिला टी–२०मा नेपालले आज हङकङको सामना गर्दै
नेपाल विश्वकपमा छनोट भए नोबेलले १५ लाख दिने
१५ कात्तिक, विराटनगर । आगामी वर्ष हुने टी २० विश्वकपमा लागि छनोट खेल खेलिरहेको नेपाली टोलीलाई थप हौसला प्रदान गर्नका लागि प्रोत्साहन पुरस्कारको ओइरो लागेको छ । अर्ना बियर, डिसहोम पछि विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले समेत पुरस्कार दिने घोषणा गरेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमीफाइनलमा… Continue reading नेपाल विश्वकपमा छनोट भए नोबेलले १५ लाख दिने