१७ असोज , काठमाण्डौ । ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि अन्तिम टोलीमा समेटिएका छन् ।… Continue reading टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा
Tag: #टी–२० विश्वकप
भारतले टी–२० विश्वकप आयोजना नगर्ने
साउन ३१ ,एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)बीच टकराव देखिएको छ । आईसीसीले महिला टी–२० विश्वकप आयोजना गर्ने बीसीसीआईलाई प्रस्ताव गरेको थियो । जसलाई बीसीसीआईले अस्वीकार गरेको छ । आईसीसीले अब अगस्ट २० मा आयोजना गर्ने अन्तिम निर्णय लिनुपर्नेछ । अक्टोबर ३ देखि २० सम्म आयोजना हुने प्रतियोगिताको आयोजकत्वबाट पछि हटेपछि… Continue reading भारतले टी–२० विश्वकप आयोजना नगर्ने
टी– २० विश्वकपः भोलि सेमिफाइनल
१२ असार , एजेन्सी । भोली विहीबार जारी टी–२० विश्वकपको सेमिफाइनलका दुवै खेल हुँदैछन् । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन् । सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका हुन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने… Continue reading टी– २० विश्वकपः भोलि सेमिफाइनल
रासिद खानको नाममा सर्वाधिक छिटो १ सय ५० विकेट
११ असार , एजेन्सी । अमेरिका र वेस्टइन्डिजमा जारी टी २० विश्वकपमा अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उच्च लयमा रहेको अफगानिस्तानका कप्तान रासिद खानको कीर्तिमानी बलिङको मद्दतले बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी… Continue reading रासिद खानको नाममा सर्वाधिक छिटो १ सय ५० विकेट
अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा
११ असार , काठमाण्डौ । टी–२० विश्वकप २०२४ को सेमिफाइनलको समीकरण पूरा भएको छ । सुपर–८ को समूह १ बाट भारत शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगेका छन् । यस्तै समूह २ बाट दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमिफाइनलमा पुगेको हो । आज भएको खेलमा बंगलादेशलाई अफगानिस्तानले पराजित गरेसंगै सेमिफाइनल… Continue reading अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा
विश्वकपमा आज क्यानडा भर्सेस आयरल्यान्ड
२५ जेठ , एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार क्यानडाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा राति सवा ८ बजे सुरु हुनेछ । आयरल्यान्ड र क्यानडा प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा अमेरिका, भारत र पाकिस्तान पनि छन् । उक्त समूहमा खेल्न लागिएको यो… Continue reading विश्वकपमा आज क्यानडा भर्सेस आयरल्यान्ड
पाकिस्तानलाई अमेरिकाले आज रोक्न सक्ला ?
२४ जेठ, एजेन्सी । टी–२० विश्वकपमा आज पाकिस्तान र अमेरिका आमनेसामने हुँदैछन् । पाकिस्तानले विश्वकपको सुरुआत आज आयोजक राष्ट्र अमेरिकाविरुद्धको खेलसँगै गर्दैछ । खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालामा नेपाली समय अनुसार, राति ९ः१५ बजे सुरु हुनेछ । सन् २०२१ को संस्करणमा पाकिस्तान सेमिफाइनलमा रोकिएको थियो । त्यसको पनि एक वर्षपछिको संस्करणमा फाइनलमा पराजित भयो… Continue reading पाकिस्तानलाई अमेरिकाले आज रोक्न सक्ला ?
टी–२० विश्वकपः आज तीन खेल,को–को भिड्दैछन् ?
२२ जेठ, एजेन्सी । अमेरिका र वेस्टइन्डिजमा जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमध्ये पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच गुयानास्थित प्रोभीडेन्स स्टेडियममा बिहान सकिएको छ । आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुआत गरेको छ । अफगानिस्तानले दिएको १८४ रनको विशाल लक्ष्य पछ्याएको… Continue reading टी–२० विश्वकपः आज तीन खेल,को–को भिड्दैछन् ?
टी २० विश्वकपमा अफगान र दक्षिण अफ्रिकाको विजयी सुरुवात ,नेपालले के गर्ला ?
२२ जेठ, एजेन्सी । टी–२० विश्वकप–२०२४ को समूह ‘सी’मा रहेको अफगानिस्तान र समूह डीमा रहेको दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेका छन् । आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुवात गरेको हो । अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भयो । युगान्डाका रोबिन्सन… Continue reading टी २० विश्वकपमा अफगान र दक्षिण अफ्रिकाको विजयी सुरुवात ,नेपालले के गर्ला ?
टी २० विश्वकपमा वेस्ट इन्डिजले खाता खोल्यो, पिएनजी स्तब्ध
२१ जेठ, एजेन्सी । ट्वान्टी–२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । आज विहान बार्बाडोसको ब्रिजटाउनमा भएको समूह ’बी’ को पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गर्दै नामिबियाले २१ रन बनाएको थियो । जवाफमा ओमानले १ विकेट गुमाउँदै १० रन मात्र जोड्न सफल भयो । सुपर ओभरमा… Continue reading टी २० विश्वकपमा वेस्ट इन्डिजले खाता खोल्यो, पिएनजी स्तब्ध
टी–२० विश्वकपको तालिका सार्वजनिक, सन्दीपले खेल्लान् ?
३ जेठ ,एजेन्सी । आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल ४ जुनमा खेल्ने छ । सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेयर क्रिकेट स्टेडियममा… Continue reading टी–२० विश्वकपको तालिका सार्वजनिक, सन्दीपले खेल्लान् ?
इङ्ल्याण्ड, अष्ट्रेलिया, अफ्रिका र अफगानको विश्वकप टिम घोषणा
१९ वैशाख , एजेन्सी । अमेरिकामा र वेस्टइन्डिजमा केही दिनपछि हुने आईसीसी टी–२० विश्वकपको मिति नजिकिदै जादा सहभागी राष्ट्रहरुले धमाधम टिम घोषणा गरिरहेका छन् । दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र भारतपछि इङ्ग्ल्यान्ड, अष्ट्रेलिया र अफगानिस्तानले पनि विश्वकप खेल्ने टिम घोषणा गरेका छन् । यस पटकको विश्वकपमा नेपालले समेत सहभागिता जनाउने भएकाले विश्वकप प्रति नेपाली खेलप्रेमीहरुको चासो… Continue reading इङ्ल्याण्ड, अष्ट्रेलिया, अफ्रिका र अफगानको विश्वकप टिम घोषणा
टी–२० विश्वकप छनोटको आयोजना नेपालले कसरी हात पार्याे ?
३१ वैशाख, एजेन्सी । एक दिवसरीय विश्वकप क्रिकेटको छनौट, एसिया कप तथा इर्मिजङ कपका खेल पक्का गरिसकेको नेपालले विश्वकप छनोट, एसिया कप पछि टी–२० विश्वकप छनोट खेल्ने तय भएको छ । र त्यो पनि आफ्नै घरेलु मैदानमा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुशार आइसिसीले नेपाललाई एसिया कप छनोट प्रतियोगिताको जिम्मा दिएको… Continue reading टी–२० विश्वकप छनोटको आयोजना नेपालले कसरी हात पार्याे ?
टी–२० विश्वकप विजेताले २१ करोड पाउने
१४ असोज,एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप क्रिकेट २०२२ को पुरस्कार रकम घोषणा गरेको छ । आईसीसीले शुक्रबार विश्वकपको पुरस्कार रकम घोषणा गरेको हो । आईसीसीले घोषणा गरे अनुसार २०२२ को विश्वकको विजेता राष्ट्रले १ दशमलव ६ मिलियन अमेरिकी डलर अर्थात (नेपाली २० करोड ८८ लाख ५६ हजार रुपैयाँ) पुरस्कार पाउने भएका… Continue reading टी–२० विश्वकप विजेताले २१ करोड पाउने