न्युरो अस्पतालमा रक्तदान, ६० पिन्ट रगत संकलन

२० पुष,विराटनगर । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले रोटरी क्लब अफ विराटनगर मिडटाउन सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी , ब्लड बैंकको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा न्युरो अस्पतालका चिकित्सक, नर्सिगं स्टाफ , अन्य कर्मचारी तथा आम सर्वसाधारणबाट गरी ६० पिन्ट रगत संकलन भएको अस्पतालले जनाएको छ । उक्त कार्यक्रममा न्युरो… Continue reading न्युरो अस्पतालमा रक्तदान, ६० पिन्ट रगत संकलन

न्युरोले खोल्यो सिटी क्लिनिक, विशेषज्ञ चिकित्सकको सेवा

१२ असोज, विराटनगर । ‘विश्व मुटु दिवस’ को अवसर पारेर गत शुक्रवार विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियाललिटी हस्पिटल विराटनगरले सिटी क्लिनिकको सुरुवात गरेको छ । विराटनगरमै रहेर झन्डे ४ दशकदेखि औषधि फार्मेसी संचालन गर्दै आएको अटल फार्मेसीसँगको सहकार्यमा सिटी क्लिनिकको सेवा सुरु गरेको हो ।   कार्यालय समयमा आफ्नो र आफ्ना आफन्तको चेकजाँचका लागि समय… Continue reading न्युरोले खोल्यो सिटी क्लिनिक, विशेषज्ञ चिकित्सकको सेवा

विराटनगरस्थित न्युरो अस्पतालमा मनाइयो हेपाटाइटिस दिवस

१२ साउन, विराटनगर । विराटनगरस्थित न्युरो हस्पिटलले विश्व हेपाटाइटिस दिवस मनाएको छ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मनाउन थालिएको विश्व हेपाटाइटिस दिवस न्युरो अस्पतालले बिहीबार मनाएको हो । प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै स्वस्थ बनाउने अभियानलाई जोड दिँदै न्युरो अस्पतालले हेपाटाइटिस विरुद्धको खोप पनि लगाउन… Continue reading विराटनगरस्थित न्युरो अस्पतालमा मनाइयो हेपाटाइटिस दिवस