१३ चैत, विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले छारेरोग सम्बन्धी शीर्षमा आयोजना गरेको निवन्ध प्रतियोगितामा आर्दश माध्यमिक विद्यालय विराटनगरमा कक्षा ९ मा अध्ययनरत छात्र श्रेय शर्मा प्रथम भएका छन् । शुक्रबार ‘वर्ल्ड पर्पल डे’ को अवसरमा पारेर छारेरोग सम्बन्धी अंग्रेजी माध्यमको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा द्धितीय दिल्ली पब्लिक स्कुल… Continue reading छारेरोग सम्बन्धी निवन्ध प्रतियोगितामा आर्दशका शर्मा प्रथम
Tag: #न्यूरो अस्पताल
न्युरो अस्पतालको ब्राण्ड नाम कसले चोरी गर्याे ?
२६ मंसिर, विराटनगर। विराटनगर–१० स्थित न्यूरो कार्डिओ एण्ड मल्टिस्पेशियालिटी प्रा.लि.ले आफ्नो ब्राण्ड नाम (न्युरो अस्पताल)को दुरुपयोग गरी अस्पतालसँग मिल्दोजुल्दो नाम र विज्ञापन राखी अन्य अस्पतालले आफ्नो ब्राण्ड र सेवाहरुबारे गलत प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो ब्राण्ड नाम (न्युरो हस्पिटल)लाई अन्य नयाँ खुलेका अस्पतालहरुले प्रयोग गरेको भन्दै… Continue reading न्युरो अस्पतालको ब्राण्ड नाम कसले चोरी गर्याे ?
आर्या न्यूरोमा ‘पाईका एन्युरीज्म क्लिपिङ’को सफल शल्यक्रिया, विरामीले पाइन् नयाँ जीवन
२९ चैत, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक जटिल मानिने ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडी रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । झापाको हल्दीबारीकी ३३ वर्षीया मन्जु कटुवालको… Continue reading आर्या न्यूरोमा ‘पाईका एन्युरीज्म क्लिपिङ’को सफल शल्यक्रिया, विरामीले पाइन् नयाँ जीवन