बीबीसीमा राजस्वको छापा,पत्रकारको फोन खोसियो

२ फागुन , एजेन्सी । बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा भारतस्थित आयकर विभाग (आईटी) को टोलीले छापा मारेको छ । समाचार अनुसार आईटीका ६० देखि ७० जना सदस्यले बीबीसीको कार्यालयमा छापामारेका हुन् । समाचारअनुसार यो छापाका क्रममा सबै पत्रकार र कर्मचारीको फोन खोसेर बन्द गरिएको थियो । साथै छापाका क्रममा कार्यालय परिसरमा कसैलाई आउन जान… Continue reading बीबीसीमा राजस्वको छापा,पत्रकारको फोन खोसियो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.