७ भदौ ,काठमाण्डौ । रवि लामिछाने नेतृत्वको नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ। देशका विभिन्न स्थानमा जिलला तथा प्रदेश भेलाहरु सम्पन्न गरी स्वतन्त्र पार्टीले पदाधिकारी टुङगो लगाएको थियो । सो पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले डोलप्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ। रविले… Continue reading रविको पार्टीले स्वतन्त्र उम्मेदवारलाई समेट्ने,रवि लामिछानेडा.मुकुल ढकाल
रविको पार्टीले स्वतन्त्र उम्मेदवारलाई समेट्ने,रवि लामिछानेडा.मुकुल ढकाल