३१ असोज , काठमाण्डौ । आज शुक्रबार देशभर कतै पनि वर्षा तथा हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाड भेगमा आंशिक बदली अर्थात आकाशमा पातलो बादल, आंशिक रूपमा घाम देखिने अवस्था रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा अर्थात आकाश सफा, लगभग पूरै घाम देखिने अवस्था रहने… Continue reading सबै प्रदेशका पहाड भेगमा आंशिक बदली
सबै प्रदेशका पहाड भेगमा आंशिक बदली