२० असार,विराटनगर । मोरङमा एक जना महिलाको शव फेला परेको छ। सोमबार बिहान ६ बजे रतुवामाई नगरपालिका(२ क्यापटोलस्थित कल्भर्टको पानी जमेको खाल्डोमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार उनी अन्दाजी २५र२६ वर्षकी छन्। मृतक महिलाको सनाखत भइसकेको छैन। बिहान महिला मृत फेला परेको भन्ने खबर पाएपछि… Continue reading मोरङको रतुवामाईमा एक जना महिलाको शव फेला,अझै पहिचान खूलेन
मोरङको रतुवामाईमा एक जना महिलाको शव फेला,अझै पहिचान खूलेन