विश्वभर शक्ति देखाउँदै हिड्ने अमेरिकालाई आतंकबादी डर

२९ माघ , विराटनगर। कतै सहयोग कटौती गर्ने, कतै ट्यारिफ बढाउने त कतै आयात रोकिदिने धम्की दिदै विश्वलाई हैरान पारिरहेको डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिका स्वयं भने आतंकबादी गतिविधिहरु बढ्न थालेको भन्दै चिन्तित बनेकोे छ । यो चिन्ता उसले संयुक्त राष्ट्र सुरक्षा परिषदमै राखेको छ । अमेरिकाले सुरक्षा परिषदमा भनेको छ कि आतंकवादी संगठन आईएसआईएस– के… Continue reading विश्वभर शक्ति देखाउँदै हिड्ने अमेरिकालाई आतंकबादी डर

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.