पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता

५ जेठ , एजेन्सी । भारतले सिंधु जलसन्धिलाई निलम्बन गर्ने निर्णय गरेपछि चीनले पाकिस्तानी बाँधहरुको निर्माण कार्यलाई तिव्रता दिन आदेश दिएको छ । चीनका तर्फबाट घोषणा गरिएको छ कि भारतको पानी आपूर्ति बन्द गर्ने फैसलापछि चीनले पाकिस्तानमा एक ’फ्लागगशिप’ बाँधमा काम तीव्र पारेको छ । चीनको सरकारी स्वामित्व रहेको चाइना इनर्जी इंजीनियरिंग कर्पोरेशन २०१९ देखि… Continue reading पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.