२९ साउन, विराटनगर । एएफसी च्यालेन्ज लिगअन्तर्गत नेपाली टोली चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ । मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग २-१ गोलले पराजित भएको हो । खेलमा चर्च ब्वाइजलाई २-१ गोलले पराजित गर्दै पारो एफसी अघिल्लो… Continue reading एएफसी च्यालेन्ज : हिलाम्मे मैदानमा पारोसँग पराजित भयो चर्च ब्वाइज
Tag: #पारो फुटबल क्लव
भूटानी पारोलाई काठमाडौंमा स्वागत
२६ साउन, काठमाण्डौ । भूटानको लिग च्याम्पियन पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिवार बिहान नेपाल आइपुगेको छ । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूले टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरे । पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको… Continue reading भूटानी पारोलाई काठमाडौंमा स्वागत