२५ चैत , काठमाण्डौ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पार्टी राजनीतिमा औपचारिक रुपमै फर्किएका छन् । उनी नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पदमा मनोनित भएका छन् । १८ र १९ चैतमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष पदमा मनोनित गरेको हो । दुई कार्यकाल उपराष्ट्रतिको जिम्मेवारीमा रहेका पासाङ पछिल्लो पटक पार्टीका बैठकहरूमा निरन्तर सहभागी हुँदै आएका… Continue reading पासाङ पुन पार्टीको उपाध्यक्ष, विद्या भण्डारी कहिले ?
पासाङ पुन पार्टीको उपाध्यक्ष, विद्या भण्डारी कहिले ?