पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

१८ भदौ , काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा सैन्य परेडमा सहभागी हुन्का लागि रेल चढेर बेइजिङ पुगेका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच द्वीपक्षीय छलफल गरेका छन्। बेइजिङको सैन्य परेडमा सहभागी भएका दुवै नेताबीच बुधबार बिहान दियाओयुताइ होटलमा द्वीपक्षीय भेटवार्ता भएको हो।  भेटवार्ताका क्रममा राष्ट्रपति पुटिनले किम… Continue reading पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.