पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा

३ असोज , काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहको सन्देश भ्रष्टचारी र हत्यारालाई कारवाही तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग हो । तर यो विद्रोहको समयमा पानी परेपछि मुसो दुलो भित्र पसेर लुके जस्तै सेनाको ब्यारेकमा लुकेकाहरु फेरी दुलोबाटै टाउको बाहिर निकाल्दै संविधान दिवसको बहानामा परिर्वतनलाई तोडमोड गर्ने प्रयास गर्न थालिसकेका छन् ।… Continue reading पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.