प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

३१ असार, काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन… Continue reading प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.