२६ पुष, एजेन्सी । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै नेपालमा भूराजनीतिक परिस्थिती जटिल बन्दै गएको भन्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् । जारी वक्तव्यमा उनले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको उल्लेख गरेका छन्… Continue reading पूर्वराजाको सन्देश, सुनको कमण्डलुमा भिख,देशको चिन्तैचिन्ता
Tag: #पूर्वराजा ज्ञानेन्द्र
पूर्वराजाको नाम अघि ‘श्री ५ वडामहाराजधिराज’ हटाइयो
११ मंसिर, काठमाण्डौ । झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको नाम अगाडि लेखिएको ‘श्री ५ वडामहाराजधिराज’ शब्द हटाइएको छ । शनिबार विर्तामोडस्थित इकम कलेजमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहको नाम अगाडि लेखिएको ‘श्री ५ वडामहाराजधिराज’ शब्द कलेजले हटाएको हो । कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गराएकोप्रति राजनीतिक दलहरुले आपत्ति जनाउँदै कलेजमाथि… Continue reading पूर्वराजाको नाम अघि ‘श्री ५ वडामहाराजधिराज’ हटाइयो
पूर्वराजा ज्ञानेन्द्रलाई ठीक ठाउँमा बस्न अमनलाल मोदीले दिए चेतावनी
१२ फागुन, काठमाण्डौ । गएको फागुन ७ को प्रजातन्त्रको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सहकार्यको प्रयासलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्। शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री… Continue reading पूर्वराजा ज्ञानेन्द्रलाई ठीक ठाउँमा बस्न अमनलाल मोदीले दिए चेतावनी