बढेर आएपनि पेट्रोलको भाउ घट्यो

३० असोज , काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले गए मध्यराति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार रातिबाट काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १ सय ५९, सुर्खेत र… Continue reading बढेर आएपनि पेट्रोलको भाउ घट्यो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.