२० पुष ,काठमाण्डौ । पेट्रोलियम पदार्थका लागि पूर्ण परनिर्भरतामा रहेको नेपालको अब आफ्नै इन्धन खानी हुने भएको छ । छिमेकी राष्ट्र चीनको प्राविधिक सहयोगमा नेपालले ऐतिहासिक रूपमा पेट्रोलियम अन्वेषण ड्रिलिङ सम्पन्न गरेको छ । जहाँबाट इन्धनको स्याम्पल समेत निकालिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म… Continue reading नेपाल पेट्रोलियम युगमा,अब आफ्नै इन्धन खानी
नेपाल पेट्रोलियम युगमा,अब आफ्नै इन्धन खानी