पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

३० मंसिर,काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले गए राति १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएका कारण नेपाली बजारमा समेत मूल्य समयोजन गरेको निगम प्रवक्ता मनोज ठाकुरले बताए । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर… Continue reading पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

बल्ल घट्यो इन्धनको मूल्य, के को भाउ कति ?

१५ मंसिर,काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ… Continue reading बल्ल घट्यो इन्धनको मूल्य, के को भाउ कति ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.