भारतीय प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध

१३ चैत , एजेन्सी ।  भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चित कालका लागि लम्ब्याएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। यसअघि भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको… Continue reading भारतीय प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध

भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध

२२  मंसिर,काठमाण्डौ । भारतले प्याजको निर्यातमा फेरि पूर्ण प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको बताएको छ । अन्य मुलुकका सरकारको आग्रहबमोजिम… Continue reading भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध