भारतीय प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध

१३ चैत , एजेन्सी ।  भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चित कालका लागि लम्ब्याएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। यसअघि भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको… Continue reading भारतीय प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध