५ असार, वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । वीरगञ्जमा भएको पत्रकार भेटघाटमा उनले एमालेले आक्रमण गर्न खोजे पनि अहिले त्यो विफल भएको दावी गरे । ‘स्थानीय चुनाव हारेको अवस्थामा फरि कुनै एउटा राष्ट्रियतासँग जोडिएको मुद्दा खोजेर आक्रमण गर्दा सहज… Continue reading एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजिरहेको छः प्रकाशशरण महत
एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजिरहेको छः प्रकाशशरण महत