२१ साउन ,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान पुगेर त्यहाँका पूर्वप्रधानमन्त्री शिन्जो आवेका बारेमा झुट बोलेका छन् । स्वयं पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड हाल जापान भ्रमणमा छन् । शनिबार विहान जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई सम्झिँदै उनीसँग भेट्ने इच्छा भने पूरा नभएको बताए । जापानका… Continue reading जापान पुगेर प्रचण्डले बोले यस्तो झुट
Tag: #प्रचण्डको जापान भ्रमण
प्रचण्डको जापान भ्रमण अवधिभर कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठलाई
२१ साउन, काठमाडौं । नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् ।श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किनेछन् ।