१३ फागुन, काठमाण्डौ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उसो त आफूलाई शान्त, भद्र, साधुसन्यासी आचरणको मान्छे भन्न रुचाउँछन् । उनले आफू बस्ने घरदेखि, आफ्नो आचरणसम्म सन्यासी भएको कयौं पटक बताएका छन् । यद्यपि, उनी माओवादी भित्रपनि हक्की, आफ्ना कुरा प्रष्ट राख्ने, आफ्नो अडानमा डट्ने नेताका रुपमा नै चिनिन्छन् । तर सोमबार पार्टीले आयोजना गरेको… Continue reading नारायणकाजी किन सन्किए ? भिडिओ भाइरल, कि रिसाउने कारण थियो ?
Tag: #नारायणकाजी श्रेष्ठ
बेहिसाब खर्चमा नारायणकाजीले लगाए कैची/राज्यको करोडौं जोगियो
२१ चैत, काठमाण्डौ । सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनमा तजबिजी खर्च गर्न पाउने अधिकार खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले बिलभर्पाइ पेश गर्न नपर्ने गरी गृहमन्त्री र सचिवले खर्च गर्न पाउने अधिकार कटौती गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सुराकी खर्चवापत हाल गृहमन्त्रीले दैनिक ५० हजार र… Continue reading बेहिसाब खर्चमा नारायणकाजीले लगाए कैची/राज्यको करोडौं जोगियो
प्रचण्डको जापान भ्रमण अवधिभर कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठलाई
२१ साउन, काठमाडौं । नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् ।श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किनेछन् ।