३० जेठ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वमाओवादी नेता बाबुराम भट्टराईलगायतविरुद्ध सर्वाेच्च अदालतमा दर्ता रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ । दस वर्षसम्म चलेको सशस्त्र युद्धका बेला बालसेना दुरुपयोग गरी युद्ध अपराध गरेको आरोपसहित माओवादीका पूर्व बालसेना लेनिन विष्टले आइतबार दर्ता गराएको रिटमा सुनुवाइका लागि… Continue reading प्रचण्ड–बाबुरामविरुद्ध मुद्दाको सुनुवाइ हुँदै/प्रधानमन्त्री खोसिन सक्ने
Tag: #प्रचण्डविरुद्धको रिट
‘प्रचण्ड’विरुद्धको रिटको सुनुवाई भोलिलाई सर्याे
२५ फागुन, काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट बिहीबार हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । हेर्न नभ्याउने हुँदै स्थगित भएको रिट निवेदकमध्येका कल्याण बुढाथोकीले जानकारी दिएका छन् । उक्त रिटको भोलिका लागि पेसी तोकिएको उनले बताए । ०७६… Continue reading ‘प्रचण्ड’विरुद्धको रिटको सुनुवाई भोलिलाई सर्याे
प्रचण्डविरुद्धको रिटले छरप्रष्ट माओवादी अब एक हुने
२१ फागुन, काठमाण्डौ । तत्कालीन माओवादी जनयुद्धका सुप्रिमो, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएपछि यतिबेला माओवादी दलहरुको धड्कन बढेको छ । मुख्य दल माओवादी केन्द्रले आज एक विज्ञप्ती निकालेर यसमा आपत्ति जनाएको छ, भने उबाट छुट्एिर र छरिएर रहेका अन्य साना दलहरुले पनि एक स्वरमा यसको विरोध जनाएका छन् । आइतबार… Continue reading प्रचण्डविरुद्धको रिटले छरप्रष्ट माओवादी अब एक हुने
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
२० फागुन,एजेन्सी । तीन वर्षअघि आफैले सार्वजनिकरुपमा बोलेको कुराले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिन्जेल आलोचना र प्रश्नले घेरिदैं आएकोमा अब भने उनले कानूनकै कठघरामा उभिनु पर्ने देखिएको छ । १ माघ २०७६ मा माघी पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।… Continue reading प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश