१८ जेठ, काठमाण्डौ । आफ्नो तेस्रो प्रधानमन्त्रीत्वकाल स्मरणदायी र प्रतिफलमुखी बनाउने लक्ष्य बोकेका प्रधानमन्त्री प्रचण्ड दुई छिमेकीलाई रिझाउन पनि त्यतिनै प्रयासरत रहेका छन् । गत महिना मात्रै भारतको ४ दिने औपचारिक भ्रमण गरी आफ्नो भ्रमणलाई ऐतिहासिक भ्रमण भएको दावी गर्दै आएका प्रचण्ड अब उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेलगत्तै आफ्नो पहिलो… Continue reading प्रधानमन्त्री प्रचण्ड भदौमा चीन जाने
प्रधानमन्त्री प्रचण्ड भदौमा चीन जाने